बुर्काविरुद्ध सामाजिक सञ्जाल अभियान थालेका अफगान महिलाका केही तस्बिर

बुर्काविरुद्ध सामाजिक सञ्जाल अभियान थालेका अफगान महिलाका केही तस्बिर

  • , 3.9K जनाले हेर्नुभयो
  • 3.9K
    SHARES

  • बुर्काविरुद्ध सामाजिक सञ्जाल अभियान थालेका अफगान महिलाका केही तस्बिर

    अफगानिस्तानमा तालिबानको दमनकारी बुर्का नीतिविरुद्ध महिलाले विद्रोह अभियान सुरु गरेका छन्।
    अफनानिस्तानको सत्ता कब्जा गरेपछि तालिबानले त्यहाँका सबै महिलालाई तलदेखि माथिसम्म अनुहारसमेत ढाकिने कालो पोसाक (बुर्का) लगाउन आदेश जारी गरेको छ।
    विश्वविद्यालय पढ्ने जाने युवतीले समेत बुर्का लगाउनुपर्ने नीति उसले लागू गरेको छ।
    यसैबीच अफगान महिलाले सामाजिक सञ्जालमा विभिन्न किसिमका रंगीबिरंगी थरीथरीका पोसाक लगाएको तस्बिर राखेर बुर्काविरुद्ध विद्रोह सुरु गरेका हुन्।

    उनीहरूले किसिम किसिमका राम्रा राम्रा लुगाएर ट्विटरमा तस्बिर सार्वजनिक गरेका छन्। महिलाहरूले ​ ह्यासट्यागका साथ तस्बिर सेयर गरिरहेका छन्।

    तस्बिरका साथ धेरै महिलाले लेखेका छन्, ‘अफगान संस्कृति सुन्दर रङहरूको उत्सव हो। यसमा बुर्का र महिला दमन कहिले भएन।’

    यस अभियानलाई विश्वभरका सामाजिक सञ्जाल प्रयोगकर्ताले समर्थन गरिरहेका छन्।

                                हेर्नुहोस्, बुर्काविरुद्ध सामाजिक सञ्जाल अभियान थालेका अफगान महिलाका केही तस्बिर

     

    सम्बन्धित खवर