कपिलबस्तुमा ट्रक दुर्घट्नामा ४० लाख नोक्सानी

कपिलबस्तुमा ट्रक दुर्घट्नामा ४० लाख नोक्सानी

  • , 2.6K जनाले हेर्नुभयो
  • 2.6K
    SHARES

  • कपिलबस्तुमा  ट्रक दुर्घट्नामा  ४० लाख नोक्सानी

    सन्धिखर्क-गोरुसिंगे सडकको पत्थरकोट माथि डोहोटे तारिकेमा ट्रक दुर्घट्ना, ४० लाख नोक्सानी
    २०७८ भाद्र २७, आइतवार बसन्त खड्का

    डोहोटे, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क- गोरुसिंगे सडक खण्ड अन्तरगत पत्थरकोटदेखि माथि डोहोटे तारिकेमा मालबाहक ट्रक दुर्घट्ना भएको छ

    सन्धिखर्क- गोरुसिंगे सडक खण्ड अन्तरगत पत्थरकोटदेखि माथि डोहोटे तारिकेमा बुटवलबाट सन्धिखर्क आउदै गरेको लु २ ख ४२०३ को मालबाहक ट्रक आज आईतबार बिहान ६ बजे दुर्घट्ना भएको हो

    ट्रक सडकको किनारामा पल्टिएको छ । दुर्घट्नामा कुनै मानविय क्षेति भएको छैन् । अर्घाखाँची भगवती टास्फरको गाडी चालक सुभास भारती सामान्य घाईते भएका छन् ।

    साथै दुर्घटनामा ३० देखि ४० लाखसम्म बराबरका सामाग्री नोक्सानी भएको बताइएको छ । दुर्घट्नाको कारण खुल्न सकेको छैन् –

    सम्बन्धित खवर