सुनचाँदीको मूल्यमा गिरावट आएको छ

सुनचाँदीको मूल्यमा गिरावट आएको छ

  • , 4.6K जनाले हेर्नुभयो
  • 4.6K
    SHARES

  • सुनचाँदीको मूल्यमा गिरावट आएको छ

    आज (बुधबार) पनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

    मंगलबार नेपाली बजारमा छापावाला सुनको मूल्य ९१ हजार २ सय रहेको थियो । आज २ सय रुपैयाँले घटेर ९१ हजार रुपैयाँ मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यसैगरी आज तेजावी सुनको मूल्य ९० हजार ५ सय रहेको छ ।

    महासंघका अनुसार सोमबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलबार १२ सय ५ रहेको चाँदीको मूल्य आज बुधबार १२ सय रुपैयाँ मूल्य कायम भइ कारोबार भइरहेको छ ।
    -रासस

    सम्बन्धित खवर