चित्रकार मोनरोले कोरेको तस्बिर निकै महङ्गो दाममा बिक्री भएको र यसका विशेषता

  • , 8.2K जनाले हेर्नुभयो
  • 8.2K
    SHARES

  • चित्रकार मोनरोले कोरेको तस्बिर निकै महङ्गो दाममा बिक्री भएको र यसका विशेषता

    एजेन्सी : झट्ट हेर्दा अश्लिल झै लाग्ने यो तस्बिरको वास्तविकता अलि फरक छ । जसले अधिक चर्चा कमाएको मात्र थिएन राम्रो आम्दानी समेत गरेको थियो । युरोपका एक प्रख्यात चित्रकार मोनरोले बनाएका एउटा तस्बिरले चर्चा कमाएको हो । उक्त तस्विरमा यूरोपको एजेन्सी । झट्ट हेर्दा अश्लिल झै लाग्ने यो तस्बिरको वास्तविकता अलि फरक छ । जसले अधिक चर्चा कमाएको मात्र थिएन राम्रो आम्दानी समेत गरेको थियो । युरोपका एक प्रख्यात चित्रकार मोनरोले बनाएका एउटा तस्बिरले चर्चा कमाएको हो । उक्त तस्विरमा यूरोपको कुनै एक देशमा एक जना बृद्ध मानिसलाई भौके जेलमा राखेर मार्ने फैसला उक्त देशको न्यायालयले सुनाएको थियो ।

    जबसम्म भोकले बृद्ध मर्देनन् तबसम्म उनलाई जेलमा भौके राख्नुपर्ने थियो । एक दिन उक्त बृद्धकी छोरीले न्यायवलय समक्ष आफ्ना बृद्ध बाबुलाई नियमित भेट्ने अनुमति मागिन् । माग भए अनुसार न्यायालयले उनलाई हरेक दिन जेलमा आफ्नो बृद्ध बाबुलाई भेट्न आउने इजाजत दियो ।

    जेलमा हरेक दिन आफ्नो बाबुलाई भेट्न जाँदा उनले केही खानेकुरा लान पाउने थिइनन् ।

    उनकी छोरीले उनलाई भेट्न जाँदा कैंयौं दिन देखि खाना नखाएका आफ्नो बाबुलाई देखेर छोरीको मन यसरी पग्लियो कि आफ्नो बाबुलाई ज्यूँदो राख्नका लागि उनले आफ्नो दूध पिलाउन लागिन् ।

    यो देखेर जेलरलाई शंका लाग्न थाल्यो र आफ्ना सिपाहीहरुलाई चियो गर्न लगाए । यसरी चियो गर्दा ति छोरीले आफ्नो दूध पिलाएर उक्त बृद्धलाई बचाउन सफल भएको रहस्य खुल्यो । रहस्य खुलेपछि छोरी माथि पनि मुद्दा चलाईयो ।

    फैसलामा उक्त देशको न्यायलयले कानून छाडेर भावनात्मक फैसला सुनाउँदै बाबु छोरी दुबैलाई रिहा गरिदियो ।

    तस्विरमा सोही कुरा देखाईएको छ र यो तस्विर त्यति बेला निकै महङ्गो दाममा बिक्री भएको थियो ।एक देशमा एक जना बृद्ध मानिसलाई भौके जेलमा राखेर मार्ने फैसला उक्त देशको न्यायालयले सुनाएको थियो ।

    जबसम्म भोकले बृद्ध मर्देनन् तबसम्म उनलाई जेलमा भौके राख्नुपर्ने थियो । एक दिन उक्त बृद्धकी छोरीले न्यायवलय समक्ष आफ्ना बृद्ध बाबुलाई नियमित भेट्ने अनुमति मागिन् । माग भए अनुसार न्यायालयले उनलाई हरेक दिन जेलमा आफ्नो बृद्ध बाबुलाई भेट्न आउने इजाजत दियो ।

    जेलमा हरेक दिन आफ्नो बाबुलाई भेट्न जाँदा उनले केही खानेकुरा लान पाउने थिइनन् ।

    उनकी छोरीले उनलाई भेट्न जाँदा कैंयौं दिन देखि खाना नखाएका आफ्नो बाबुलाई देखेर छोरीको मन यसरी पग्लियो कि आफ्नो बाबुलाई ज्यूँदो राख्नका लागि उनले आफ्नो दूध पिलाउन लागिन् ।

    यो देखेर जेलरलाई शंका लाग्न थाल्यो र आफ्ना सिपाहीहरुलाई चियो गर्न लगाए । यसरी चियो गर्दा ति छोरीले आफ्नो दूध पिलाएर उक्त बृद्धलाई बचाउन सफल भएको रहस्य खुल्यो । रहस्य खुलेपछि छोरी माथि पनि मुद्दा चलाईयो ।

    फैसलामा उक्त देशको न्यायलयले कानून छाडेर भावनात्मक फैसला सुनाउँदै बाबु छोरी दुबैलाई रिहा गरिदियो ।

    तस्विरमा सोही कुरा देखाईएको छ र यो तस्विर त्यति बेला निकै महङ्गो दाममा बिक्री भएको थियो ।

    सम्बन्धित खवर