१६ बर्षदेखि पोखराबाट सम्पर्क बिहिन ,हेम्जा निवासी पिताम्बर ढुंगाना

१६ बर्षदेखि पोखराबाट सम्पर्क बिहिन ,हेम्जा निवासी पिताम्बर ढुंगाना

  • , 7.9K जनाले हेर्नुभयो
  • 7.9K
    SHARES

  • १६ बर्षदेखि पोखराबाट सम्पर्क बिहिन ,हेम्जा निवासी पिताम्बर ढुंगाना

    पोखरा : २५ हेम्जा निवासी पिताम्बर ढुंगाना बिगत १६ बर्षदेखि पोखराबाट सम्पर्क बिहिन छन्। उनकी पत्नी लक्ष्मी ढुंगानाले र ४ जना छोरीहरु सुरक्षा, सुदीक्षा, आरती र समीक्षा उनी कहिले घर फर्किनेछन् भनेर आजसम्म कुरिरहेका छन्।  जी, तपाई जहॉ भए पनि तुरून्तै घर फर्किनुहोस्। कतै अप्ठेरोमा पर्नु भएको छ भने घरमा फोन गर्नुस् लिन आउने छन्। तपाईकी पत्नी लक्ष्मी ढुंगाना  र छोरीहरूको विन्ति सुन्नुहोला।

    पिताम्बर जीलाई देश बिदेशमा कसैले देख्नु भएमा घर जान भन्दिनुहोला वा घरपरिवारलाई खबर गरिदिनुहोला।
    मो नं : 9846037145/9814182720
    post : facebook

    सम्बन्धित खवर