पोखराको महेन्द्रपुलमा जमिन भासिएकाे छ।

पोखराको महेन्द्रपुलमा जमिन भासिएकाे छ।

  • , 10.2K जनाले हेर्नुभयो
  • 10.2K
    SHARES

  • पोखराको महेन्द्रपुलमा जमिन भासिएकाे छ।

    पोखरा : पोखराको महेन्द्रपुलमा जमिन भासिएकाे छ ।अति संवेदनशील छ भन्ने थाह हुदा हुदै पनि संरचना निर्माणमा संबन्धित सरकारी निकायहरुको अनुगमन र वातावरण प्रति को चासो अझै न्युन नै छ भन्ने बुझिन्छ। किन कि यस परिसर हाल मात्र होईन बिगत कयौं दशक बाट कहि कतै न कतै अत्याधिक पानी पर्दा यस्तो भास्सिने भएको नै छ।

    सेती वरपर अतिक्रमण भएका जमीन हरु हुन अति सम्वेदनशील र पानी को पाइप लाइन विस्तार गर्नेहरु रोड बनिसके पछि मात्र किन भत्काएर विस्तार गर्छन् ? यो पनि रोड बिग्रनु चिरा पर्नु र खाल्टा खुल्टी हुनका प्रमुख कारणहरु हुन ।एक सय एक ईन्जिनियर हुँदा यस्तो हालत हुनु दुखद खबर हो। अव अनुगमन र गुणस्तरीयमा पो.म.न.पा. ,शहरी बिकास / भौतिक तथा पुर्वाधार विकास समिति संवेदनशील हुन जरुरी छ । किन कि बिकासका काम मा अग्रसर हुने निकाय नै यहाँहरु हो र यहाँ हरु प्रति हरेक नागरिकको ठूलो अपेक्षा छ ।

    सम्बन्धित खवर