भक्तपुरको एक गेष्टहाउसमा होक्स बम फेला

भक्तपुरको एक गेष्टहाउसमा होक्स बम फेला

  • , 5.2K जनाले हेर्नुभयो
  • 5.2K
    SHARES

  • भक्तपुरको एक गेष्टहाउसमा होक्स बम फेला

    काठमाडौं : भक्तपुरको एक गेष्ट हाउसमा होक्स बम फेला परेको छ ।

    घटनामा संग्लन एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    मध्यपुर ठिमी नगरपालिका वडा नं. ४ मा शिवशरण भुजुले संचालन गरेको दिब्येश्वरी गेष्ट हाउसको पहिलो तलाको एउटा कोठामा पुरानो कुकरमा नाङ्गो तार जडान गरी तौलियाले ढाकेको अवस्थामा शंकास्पद् वस्तु फेला परेको थियो ।

    गेष्ट हाउसको ११० नं. को कोठामा बुद्ध चित्रको माला बेच्न बसेको जिल्ला काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका वडा नं. २ डाडाँगाउ स्थायी घर भएका वर्ष ३२ का नबिन तामाङ पक्राउ परेका छन् ।

    सम्बन्धित खवर