पोखरामा घरको छतबाट खसेर एककाे मृत्यु

पोखरामा घरको छतबाट खसेर एककाे मृत्यु

  • , 5.7K जनाले हेर्नुभयो
  • 5.7K
    SHARES

  • पोखरामा घरको छतबाट खसेर एककाे मृत्यु

    पोखरामा घरको छतबाट खसेर एक महिलाकाे मृत्यु भएको छ ।

    काठमाण्डौ घर भई हाल पोखरा महानगरपलिका वडा नम्बर ८ न्यूरोडमा डेरा गरी बस्ने ३५ वर्षीय चन्द्रलक्ष्मी श्रेष्ठको आईतबार घरको छतबाट खसेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

    साढे २ तले पक्की घरको छतबाट खसेर गम्भीर घाईते भएकी श्रेष्ठको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा मृ,त्यु भएको हो । उनि बिहान साढे सातबजे घरको छत्बाट खसेकी थिईन् । घट्नाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

    सम्बन्धित खवर