प्रकाशकाे दुबै मृगौला फेल भई जीवन र मृत्युको दाेधारमा डायोलसिस को सहायता मा बाँच्नु परेको छ।

प्रकाशकाे दुबै मृगौला फेल भई जीवन र मृत्युको दाेधारमा डायोलसिस को सहायता मा बाँच्नु परेको छ।

  • , 8K जनाले हेर्नुभयो
  • 8K
    SHARES

  • प्रकाशकाे दुबै मृगौला फेल भई जीवन र मृत्युको दाेधारमा डायोलसिस को सहायता मा बाँच्नु परेको छ।

    कास्की जिल्ला पोखरा वडा नं २२ पुम्दि- भुम्दी निवासी स्वर्गीय बाबा आनन्द प्रसाद बराल र आमा कलावती बराल को १ मात्र छोरा वर्ष-२८ का प्रकाश बराल हाल दुबै मृगौला फेल भई जीवन र मृत्यु को दोसाध मा हस्पिटल मा उपचाररत हुनुहुन्छ। १ वर्ष को उमेर हुँदा बाबाको दुर्घटनामा परि मृत्यु भएको र आमा ले मेला पात गरी हुर्काउनु भएको र अब छोराले केही गर्ला भन्ने उमेर मा दैव को लेखा आई परि हस्पिटल मा बाल्यकाल मा पनि दुःख मा हुर्केका बराल घर मा पनि खाना र लगाउन अभाव रहँदै आएको अवस्था मा झन् उपचार मा लाग्नु परेको छ। एस्तो विषम परिस्थतिमा उनलाई बचाउन को लागि मिर्गौला प्रत्यारोपण गर्नु परेको र उक्त उपचार पद्धति निकै नै खर्चिलो हुने भएको ले हामी सबैको सहयोग को निकै खाँचो छ।हामी जो कोहीलाई पनि यस्ता समस्या पर्न सक्ने भावी को खेला नै रहेछ। उनको उपचार को लागि हामी सबै ले आफ्नो ठाउँ बाट सक्दो आर्थिक सहयोग को लागि पहल गर्दिनु हुन र आफ्नो केही सानो सहयोग ले कसैको जीवन बाँच्छ भने त्यसमा जति ठूलो धर्म सायद केही मा नहोला। बराल आमाको एक्लो छोरो भएको हुँदा आमा को बुढेसकाल को सहारा हुन र आमा को कोख रित्तो हुन नदिनु नै अझै ठूलो धर्म हुनेछ।
    त्यसैले हामी सबै उनको उपचारमा हात मा हात मिलाई आफ्नो तर्फ बाट सक्दो आर्थिक सहयोग गरिदिनु हुन बराल परिवार को तर्फ बाट बिनम्र अनुरोध गर्दछौं। आफ्नो सानो सहयोग को लागि कृपया तल उल्लेखित बैंक खाता र esewa/ imepay/ khalti नं मा जम्मा गरिदिनु हुन पनि विनम्रता का साथ अनुरोध गर्दछौं।

    Bank name: Garima bikas bank
    Branch: Buddhachowk, Pokhara
    Account Name: Prakash Baral
    Account number: 06301900766636000001
    -Imepay/khalti को लागि
    9856029249(Gautam Baral)
    – Esewa को लागि
    9856069471(Pradip Baral)

    सम्बन्धित खवर