पोखराको उत्तमचोकमा साढे तीन लाख’ नगदसहित जुवा खेलिरहेका ‘१३ जना पक्राउ

पोखराको उत्तमचोकमा साढे तीन लाख’ नगदसहित जुवा खेलिरहेका ‘१३ जना पक्राउ

  • , 5.2K जनाले हेर्नुभयो
  • 5.2K
    SHARES

  • पोखराको उत्तमचोकमा साढे तीन लाख’ नगदसहित  जुवा खेलिरहेका ‘१३ जना पक्राउ

    पोखरा : पोखराको उत्तमचोकमा रहेको एक घरको फ्ल्याटमा भाडा लिएर जुवातास खेलाउने र खेल्ने १३ जना नियन्त्रणमा लिएकाे छ।र साढे तीन लाख रुपैया नगदसहित प्रहरीको नियन्त्रणमा परेका छन् ।

    उत्तमचोकस्थित बत्तीसचर्च पछाडि ईश्वरी पौडेलको घरकाे फ्ल्याट भाडामा लिई बस्ने सरु गुरुङसहित १३ जनालाई नगद ३ लाख ५१ हजार ५४० रुपैया र तास सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    उनीहरुका विरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइएको वडा प्रहरी कार्यालय रामबजार कास्कीले जनाएको छ ।

    सम्बन्धित खवर