त्रिविद्धारा प्रवेश परीक्षा सम्बन्धी सूचना प्रकाशित [सूचनासहित]

त्रिविद्धारा प्रवेश परीक्षा सम्बन्धी सूचना प्रकाशित [सूचनासहित]

  • , 5.3K जनाले हेर्नुभयो
  • 5.3K
    SHARES

  • त्रिविद्धारा प्रवेश परीक्षा सम्बन्धी सूचना प्रकाशित [सूचनासहित]

    काठमाडौं : त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी जरुरी सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले प्रवेश परीक्षा सम्बन्धी सूचना जारी गरेको हो । सेमेष्टर परीक्षा प्रणाली अनुसार स्नातकोत्तर तह २०७७ को भर्नाको लागि प्रवेश परीक्षा सम्बन्धी सूचना जारी भएको हो ।

    सूचना जारी गर्दै त्रिविले भनेको छ, ‘त्रिभुवन विश्विद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका केन्द्रीय विभाग, आंगिक क्याम्पस र सम्बन्धन प्राप्त कलेजहरुमा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार पठन पाठन हुने स्नातकोत्तर तह शैक्षिक शत्र २०७७÷०७८ मा भर्ना हुन आवेदन फारम भर्ने विद्यार्थीहरुको प्रवेश परीक्षा तालिका परीक्षा समय र परीक्षा केन्द्र निम्नानुसार तोकिएकोले सम्बन्धीत सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

    सम्बन्धित खवर