विनोद चौधरी : भौतिक रूपमा परीक्षा सञ्चालन गर्ने निर्णय माथि तत्काल पुनर्विचार गरियोस्

विनोद चौधरी : भौतिक रूपमा परीक्षा सञ्चालन गर्ने निर्णय माथि तत्काल पुनर्विचार गरियोस्

  • , 4.4K जनाले हेर्नुभयो
  • 4.4K
    SHARES

  • विनोद चौधरी : भौतिक रूपमा परीक्षा सञ्चालन गर्ने निर्णय माथि तत्काल पुनर्विचार गरियोस्

    नेपालका अर्बपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले पनि परीक्षा रोक्न माग गर्नुभएको छ । उहाँ लेख्नुहुन्छ, ‘नेपाललगायत छिमेकी मुलुकहरूमा कोरोना महामारीको जोखिम बढिरहेकाले हामी अत्यन्तै सावधान र सचेत हुनु आवश्यक छ । यस्तो बेला अनावश्यक जोखिम लिनु बुद्धिमानी हुँदैन । जीवन रहे पढाइ र परीक्षाका अवसर आउँछन् नै । त्यसैले भौतिक रूपमै परीक्षा सञ्चालन गर्ने निर्णयमा तत्काल पुनर्विचार गरिनु आवश्यक छ, यसमा कत्ति अबेर नगरौं । आफ्ना सन्तानको स्वास्थ्यभन्दा ठूलो केही छैन ।कांग्रेस प्रवत्ता विश्वप्रकाश शर्माले पनि परीक्षा स्थगित गर्न माग गर्नुभएको छ । नेता शर्माले लेख्नु भएको छ, ‘परिक्षा जरुरी, जीवन रक्षा झनै जरुरी ! कि सुरक्षाको भरपर्दो व्यवस्थापन सुनिश्चित र सुसूचित गरियोस् कि परीक्षा स्थगित गरियोस् । म मेरो छोरीको सुरक्षीत भविष्य चाहन्छु । त्यसैले चाहन्छु अरु धेरै छोरीछोराको भविष्य सुरक्षा । सम्बन्धित निकायसँग उचित समाधानका लागि संवाद गर्दैछौं हामी ।

    सम्बन्धित खवर