सुर्खेत: परिक्षा दिंदै गर्दा परिक्षा हलमा नै बिरामी

सुर्खेत: परिक्षा दिंदै गर्दा परिक्षा हलमा नै बिरामी

  • , 7.9K जनाले हेर्नुभयो
  • 7.9K
    SHARES

  • सुर्खेत: परिक्षा दिंदै गर्दा परिक्षा हलमा नै बिरामी

    सुर्खेत:मोडेल कलेजमा अध्यानरत एक छात्रा आफ्नो स्नातक तह प्रथम बर्षको परिक्षा दिंदै गर्दा परिक्षा हलमा नै बिरामी भएकी हुन् !

    उनी भन्छिन : ” शिक्षकहरु बिरामी पर्दा बिदामा बस्नु हुन्छ तर हामिलाई doctor ले rest गर भन्दा हामिले आफ्नो ज्यानको ख्याल नगरी पढ्नु परेको छ । म आफैंमा पास हुन सक्ने बिध्यार्थी हुँ । आज परिक्षा बिगृएकै कारण म फेल हुन चाहान्न । तीन बर्षमा दिन पाएको यो परिक्षा मेरा लागि धेरै महत्त्व राख्छ । मलाई केहि समय अघि नै covid positive भएर पनि negative आइसकेको हो तर medicine अनि rest गर्न नपाएका कारण weakness अझै छ । हात कांपेर लेख्न सक्दिन मैले परिक्षा दिन पाएको छैन ।
    त्यसैले TU ले अब बिरामी भै परिक्षा दिन नसकेका परिक्षार्थीहरुलाई फेरि परिक्षा दिने व्यबस्था गरोस्
    हाम्रो मानसिक स्थित र ज्यानको पनि सुरक्षा गरोस् ।
    नोट : म त एक प्रतिनिधि पात्र मात्र हुँ ! म जस्ता धेरै साथी यो समस्याबाट पिडित हुनुहुन्छ ।
    हामी हाम्रो ज्यान जोखिममा पार्न चाहन्नौ….

    सम्बन्धित खवर