अभिनेत्री गरिमा पन्त आमा बनिन्

अभिनेत्री गरिमा पन्त आमा बनिन्

  • , 5.1K जनाले हेर्नुभयो
  • 5.1K
    SHARES

  • अभिनेत्री गरिमा पन्त आमा बनिन्
    काठमाडौँ- अभिनेत्री गरिमा पन्त आमा बनेकी छिन्।
    उनले छोरीको नाम ‘प्रिषा’ राखेकी छन् । छोरीको आगमन भएकोमा खुसी व्यक्त गर्दै उनले फेसबुकमा लेखेकी छन्,
    सामाजिक सञ्जालमा छोरीको तस्बिर राख्दै उनले आफू आमा बनेको जानकारी गराएकी हुन्।
    नेपाली फिल्ममा अभिनय गर्दागर्दै बेल्जियम पुगेकी गरिमाले हरि शर्मा थपलियासँग विवाह गरेकी थिइन्।
    गरिमाले यादव भट्टराई निर्देशित फिलम ‘झोला’मा गरेको अभिनयबाट राष्ट्रिय अवार्ड समेत हात पारेकी थिइन।

    सम्बन्धित खवर