कास्की अन्नपूर्णगाउँ पालिकामा बाढी पिडितलाई अध्यक्ष गुरुङ्ग द्रारा केही रकम र त्रीपाल हस्तान्तरण

कास्की अन्नपूर्णगाउँ पालिकामा बाढी पिडितलाई अध्यक्ष गुरुङ्ग द्रारा केही रकम र त्रीपाल हस्तान्तरण

  • , 6.6K जनाले हेर्नुभयो
  • 6.6K
    SHARES

  • कास्की अन्नपूर्णगाउँ पालिकामा बाढी पिडितलाई अध्यक्ष गुरुङ्ग द्रारा केही रकम र त्रीपाल हस्तान्तरण

    अन्नपूर्ण गाउँपालिका वडा न ०७ तथा वडा न ०८ का विभिन्न स्थानमा मिति २०७८/०३/०२ गते परेको भीषण बर्षा का कारण गएको पहिरो तथा मोदी खोलामा आएको बाढीले घरमा क्षति पुराई  बिस्थापित हुन पुगेका विभिन्न ११ घरपरिवार लाई तत्काल खाध्यान्न तथा अत्यावश्यक सामान खरिद का लागि अन्नपूर्ण गाउँपालिका बाट प्राप्त प्रति परिवार रु ४०००/-राहत रकम अन्नपूर्ण वडा न ०८ वडा अध्यक्ष श्री बिजय गुरुङ ज्यु तथा अन्नपूर्ण ०९ का वडा अध्यक्ष श्री बल बहादुर क्षत्री ज्यु ले हस्तान्तरण गर्नुभयो।साथै निज बाढी पहिरो पीडित हरुलाइ विषम परिस्थितिमा बिपत् मा साथ सहयोग गर्ने सामाजिक सस्था “नेपाल रेडक्रस सोसाइटी कास्की ” बाट प्राप्त राहत सामग्री (त्रिपाल)बितरण गर्नुहुदै नेपाल रेडक्रस सोसाइटी दाङसिङ घान्द्रुक शाखा का नि.उप सभापति याम बहादुर गुरुङ तथा सदस्य बिष्णु गुरुङ।पीडित हरुलाइ सहयोग गरि क्षतिग्रस्त स्थान मा पुगि राहतमार्फत घाउमा मलम लगाउने कार्य गरेको अन्नपूर्ण गाउँपालिका तथा नेपाल रेडक्रस सोसाइटी कास्की लाई हार्दिक धन्यवाद ।

    सम्बन्धित खवर