ओखलढुङ्गामा चट्याङ लागेर एक महिलाको मृत्यु

ओखलढुङ्गामा चट्याङ लागेर एक महिलाको मृत्यु

  • , 15.5K जनाले हेर्नुभयो
  • 15.5K
    SHARES

  • ओखलढुङ्गामा चट्याङ लागेर एक महिलाको मृत्यु

    ओखलढुङ्गामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। ओखलढुङ्गाको खिजिदेम्बा–६ भित्तेस्थितमा बस्ने ५८ वर्षीया पासाङ शेर्पाको चट्याङ लागेर मृत्यु भएको ओखलढुंगा प्रहरीले जनाएको छ।

    मंगलबार बेलुका साढे ७  आफ्नै घरमा बसिरहेको अवस्थामा वर्षासँगै आएको चट्याङले पासाङलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।sources :thahakhabar

    सम्बन्धित खवर