सिरहामा शिक्षाकले दलित भन्दै वनभाेज जान रोक।

सिरहामा शिक्षाकले दलित भन्दै वनभाेज जान रोक।

  • , 5.3K जनाले हेर्नुभयो
  • 5.3K
    SHARES

  • सिरहामा शिक्षाकले दलित भन्दै  वनभाेज जान रोक।

    लहान चैत १२- सिरहाकाे कल्याणपुर नगरपालिकाका एक दलित छात्रा लाई पिकनिक जानबाट विधालयका शिक्षकले रोक लगाएको छ।

    सिरहाकाे कल्याणपुर नगरपालिका -५ चिकना स्थित अधारभुत प्रा.वि. चिकनाका कक्षा ४ मा अध्ययनरत रामचन्द्र मल्लिकका छाेरि श्रृजना मल्लिक डाेमलाई स्कुल बाट जाने पिकनिकमा डाेम समुदायकाे कारणले पिकनिक जानबाट बञ्चित गरेकाे हाे ।

    पिकनिकमा लाग्ने खर्च पनि तिर्ने छाै भन्दा पनि स्कुलका शिक्षकले घरमै सुङगुर काटेर खानु भन्दै मलाई जान दिएन श्रृजनाले बताईन ।

    दलित भन्दै पटक पटक समाजमा विभेद मा परेकाे समेत श्रृजनामल्लिक का बुवा रामउदगार मल्लिक ले बताएका छ्न ।

    सो बारे संयुक्त दलित माेर्चा कल्याणपुरका संयाेजक संजय महराले सहि तथ्य काे छानबिन गरि सम्बन्धित निकायलाई कानुनी रूपमा हदै सम्म कार्वाहीकाे माग गरेका छ।साभार :sandesprabhesh

    सम्बन्धित खवर