२१ वर्षीया विवाहित महिलामाथि जबरजस्ती करणी

२१ वर्षीया विवाहित महिलामाथि जबरजस्ती करणी

  • , 3.6K जनाले हेर्नुभयो
  • 3.6K
    SHARES

  • २१ वर्षीया विवाहित महिलामाथि जबरजस्ती करणी

    २१ वर्षीया विवाहित महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा  नौगाड गाउँपालिकाका २३ वर्षीय पान सिह ठगुन्ना रहेका छन्  ।

    ठगुन्नाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दल्लेखबाट खटिएको प्रहरीले हिजो बुधवार साँझ उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित खवर