प्रभासको आगामी फिल्म ‘राधे श्याम’को रिलिज मिति सार्वजनिक भएकाे छ।

प्रभासको आगामी फिल्म ‘राधे श्याम’को रिलिज मिति सार्वजनिक भएकाे छ।

  • , 6.4K जनाले हेर्नुभयो
  • 6.4K
    SHARES

  • प्रभासको आगामी फिल्म  ‘राधे श्याम’को रिलिज मिति  सार्वजनिक भएकाे छ।

    फागुन ३ : बाहुबली स्टार प्रभासको आगामी चलचित्र ‘राधे श्याम’को रिलिज मिति सार्वजनिक भएको छ ।  आगामी जुलाई ३० मा चलचित्र प्रदर्शनमा आउने छ।

    भ्यालेनटाइन डेको दिन फिल्मको टिजर रिलिज गरिएको थियो । टिजर सामाजिक सञ्जालमा ट्रेन्डिङमा आएको छ।

    चलचित्रको निर्देशन राधाकृष्ण कुमारले गरेका हुन्। चलचित्रमा प्रभासका साथै पुजा हेगडे, सचिन खेडकर, प्रियदर्शी, भाग्यश्री, मुरली शर्मा लगायतको अभिनय रहनेछ।

    सम्बन्धित खवर