लोकसेवा आयोगले माग्यो अहिले सम्मकाे यति धेरै कर्मचारी !

लोकसेवा आयोगले माग्यो अहिले सम्मकाे यति धेरै कर्मचारी !

  • , 5.2K जनाले हेर्नुभयो
  • 5.2K
    SHARES

  • लोकसेवा आयोगले माग्यो अहिले सम्मकाे यति धेरै कर्मचारी !

    लोकसेवा आयोगले माग्यो यति धेरै कर्मचारी !
    वाग्मती, पुस: वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले पाँचौँ तहमा ठूलो सङ्ख्यामा कर्मचारी माग गरेको छ । आयोगले एक हजार १५२ कर्मचारी माग गर्दै विज्ञापन आह्वान गरेको छ । वाग्मती प्रदेशका चारवटा मन्त्रालय र विभिन्न जिल्लाका ६२ स्थानीय तहमा रिक्त रहेका स्थानमा कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए ।

    सम्बन्धित खवर