जसको लागि जिन्दगी साचेकी थिन, उसैको लागि ज्यान फालिन यी युवतीले, हेर्नुस मनै बौलाउने भिडियो

जसको लागि जिन्दगी साचेकी थिन, उसैको लागि ज्यान फालिन यी युवतीले, हेर्नुस मनै बौलाउने भिडियो

  • , 3.8K जनाले हेर्नुभयो
  • 3.8K
    SHARES

  • जसको लागि जिन्दगी साचेकी थिन, उसैको लागि ज्यान फालिन यी युवतीले, हेर्नुस मनै बौलाउने भिडियो

    भारतीय सहयोग र भारतकै सुपरीवेक्षणमा वीरगन्जमा निर्माण गरिएको एकीकृत जाँच चौकी (आइसिपी) भारतीय पक्षले नेपाललाई हस्तान्तरण गरेको छ। दुईदेशीय सहमतिअनुसार दसगजावारिपारि एकसाथ सुविधासम्पन्न भन्सार कार्यालय र व्यापार सहजीकरण गर्ने निकाय बनाउने योजनाअनुसार आइसिपी तयार भएको हो। सन २०११ को जनवरीमा शिलान्यास भएर जुलाईबाट थालिएको यो परियोजनाको निर्माण कार्य सन् २०१३ को अक्टोवरभित्र सम्पन्न भइसक्नुपथ्र्यो।

    आइसिपीअन्तर्गत निर्माण गरिएका भवन, विभिन्न पूर्वाधार तथा सुविधासम्बन्धी कागजात वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत बिसी प्रधानले नेपालतर्फका आइसिपी कार्यालय प्रमुख हेमेन्द्रमोहन शाहीलाई मंगलबार हस्तान्तरण गरे। नेपालतर्फको आइसिपी निर्माण सकिएपछि भारत सरकारले नेपाललाई पूर्वाधार, प्रविधि र सुविधा हस्तान्तरण गरेको भारतीय महावाणिज्य दूत प्रधानले बताए।

    दुई देशबीचको व्यापार औपचारिक दायराभित्र ल्याउन महत्वपूर्ण ठानिएको आइसिपी सञ्चालनमा आएपछि अनौपचारिक तथा अवैध व्यापार निरुत्साहित हुने सरोकारवालाको बुझाइ छ। अब अप्रिलको मध्य अर्थात् वैशाखको पहिलो साता उद्घाटन गरी आइसिपी सञ्चालनमा ल्याउने बस्नेतले नागरिकलाई बताए। ‘भौतिक संरचना हस्तान्तरण भएर आएको छ, परीक्षणका रुपमा अहिले सञ्चालन गरिनेछ, परीक्षणमा देखिएका कमीकमजोरी निर्माण कम्पनीले नै हटाउनेछ,’ उनले भने, ‘त्यसपछि आवश्यक सुधार गरेर अप्रिलको मध्यतिर उद्घाटन गर्ने कुरा छ।’ source:kavrenews.com

    सम्बन्धित खवर