पोखराका थप १६ जनामा संक्रमण

पोखराका थप १६ जनामा संक्रमण

  • नेपाली सन्देश

  • , 4.3K जनाले हेर्नुभयो
  • 4.3K
    SHARES

  • पोखराका थप १६ जनामा संक्रमण

    मंसिर १६ पोखरा । कास्कीको पोखरा महानगरपलिकाका थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा कास्कीको पोखरामहानगरका थप १६ जनामा संक्रमणको पुष्टि भएको हो ।

    निर्देशनालयले अपरान्ह्रन ३ :०० बजे छैठौं चरणको विज्ञप्ती जारी गरी यसको पुष्टि गराएको हो ।

    यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार एक सय ८० पुगेको छ ।

    यसअघि गण्डकी प्रदेशमा १०६ जनामा संक्रमण देखिएको थियो ।

    निर्देशनायद्वारी जारी विज्ञप्ती;

     

     

    सम्बन्धित विषय

    सम्बन्धित खवर