मंसिर १६ पोखरा । कास्कीको पोखरा महानगरपलिकाका थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा कास्कीको पोखरामहानगरका थप १६ जनामा संक्रमणको पुष्टि भएको हो ।
निर्देशनालयले अपरान्ह्रन ३ :०० बजे छैठौं चरणको विज्ञप्ती जारी गरी यसको पुष्टि गराएको हो ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार एक सय ८० पुगेको छ ।
यसअघि गण्डकी प्रदेशमा १०६ जनामा संक्रमण देखिएको थियो ।
निर्देशनायद्वारी जारी विज्ञप्ती;