गोरखामा थप एक कोरोना संक्रमितको मृत्यु

गोरखामा थप एक कोरोना संक्रमितको मृत्यु

  • नेपाली सन्देश

  • , 2.8K जनाले हेर्नुभयो
  • 2.8K
    SHARES

  • गोरखामा थप एक कोरोना संक्रमितको मृत्यु

    मंसिर १६ पोखरा । कोभिडका कारण गोरखामा आज थप एक महिलाको मृत्य भएको छ ।

    गोरखाको गोरखा नगरपालिका – ६ की एकजना महिलाको संक्रमणबाट मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

    निर्देशनालयका अनुसार गोरखा अस्पतालमा उपचाररत गोरखा नगरपालिका – ६ की ७५ वर्षिय महिलाको मंसिर १२ गते उपचारको क्रममा मृत्यु भएको हो ।

    उनमा यहि मंसिर ९ गते संक्रमण पुष्टि भएको थियो । साथै उनमा कोभिड निमोनिया लगायतका समस्या रहेको निर्देशनायद्वारी जारी विज्ञप्तीमा भनिएको छ ।

    यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६० पुगेको छ ।

     

     

    सम्बन्धित विषय

    सम्बन्धित खवर