बिदेश जानू रहर होइन बाध्यता हो पूरा पढनुहोस

बिदेश जानू रहर होइन बाध्यता हो पूरा पढनुहोस

  • , 12.9K जनाले हेर्नुभयो
  • 12.9K
    SHARES

  • बिदेश जानू रहर होइन बाध्यता हो  पूरा पढनुहोस

    बिदेश जानू रहर होइन बाध्यता हो यसरी ठगिने गर्छन् युवाहरू पूरा पढनुहोस
    आफ्नो देशमा कुनै जागिर र पेसा नभए पछि अहिले हजारौं युवाहरूलाई बिदेश जान बाध्य भएको छ ।
    सबै युवायुवतीलाई आफ्नो देशमा केही न केही जागीर र काम गर्न इच्छुक हुन्छ्न तर केही उपाय नभए पछि बिदेश जान बाध्य भएको हो।
    जब बिदेश जनाको लागि योजना हुन्छ झन झन सरै रुन मन लाग्छ ।
    मासिक तलब २५/३० हजार नेपाली भए पनि अन्तर्वार्ता भने निकै उच्च पदको जसरी लिने गर्छ्न ।
    रोजगारदाताले अनुमती पत्र भिजा हवाई टिकट फ्रीमा दिए तापनी नेपालमा विभिन्न किसिमका वाहन बनाएर एक लाख रुपैया भन्द बढी पैसा असुल्ने गर्छन ती मेनपावर का ठुला मेनपावर चलाएर बसेका मानिसहरुले।

    र बिल भने १० हजरको दिने र एरपोर्ट्मा सोधपुछ गरेमा १० हजर मात्र तिरेको भन्नू नेपाल प्रहरीले समातेर फर्काउनु भयो भने हामी जवाफदेहि हुदैनौ भन्दै धम्की दिने समेत गर्छ्न ।
    अखि कहिले सम्म ठगिन्छ्न नेपाली युवाहरू ?

    आखिर किन छानबिन गर्दैन नेपाल सरकारले तेस्ता ठ्गि गर्ने मेनपावर लाई ?
    सोम परियारको पसिनाको पिडा

    झन अहिले त कोभिडको कारणले गर्दा सारा नेपालिलाई बिहान बेलुका छाक टार्न समेत गाह्राे भएको छ ।
    कति पय कम्पनिहरुले त आफुले काम गरेको ज्याला समेत नदिएको समेत गुनासो छ ।
    र कति पय कम्पनीले महिना भरी काम लगाएर रासन खाने पैसा मात्रै दिएको देखिन्छ तर रिन खोजेर गएका ती युवाहरूलाई भने सरै गाह्रो भएको छ ।
    अखिर कहिले सम्म बिदेश जानू पर्छ त आखिर हाम्रो देसको नेपाली युवा हरु ?
    कहिले सम्म परिवर्तन हुन्छ हाम्रो देश नेपाल ?
    आफ्नै देशमा पनि केही गर्न सकिन्छ तर विभिन्न कारणले गर्दा नेपालमा केही गर्न सकिदैन ।तसर्थ महिना भरी काम गर्दा पनि महिना वारि तलब समेत पाइदैन हाम्रो देश नेपालमा जहाँ धेरै भ्रष्टाचार हुन्छ तेहा कहिले पनि केही कुरामा परिवर्तन हुदैन।

    हाम्रो देशमा विभिन्न दलका पार्टी छ्न तर सबै पार्टिले आफ्नो कुर्ची र आफन्तलाई राम्रो ठाउमा पुराउन मात्र खोजछ्न अनि कहिले हुने हाम्रो देश नेपाल परिवर्तन ।
    जहा परिवर्तन हुना पर्ने ठाउँमा झन भ्रष्टाचार बर्दो देखिन्छ ।
    अहिले एक तर्फबाट बाट बिदेशमा पीडा भोक्नु परेको छ भने अर्को तर्फ आफ्नो देशमा नै ठगिनु परेको छ।
    अहिले त झन कोभिडको कारणले गर्दा धेरै मर्कामा परेको देखिन्छ ।
    बिगत केही समयमा त झन अस्पतालमा मा भर्ना गर्न समेत गाह्राे भएको थियो ।
    अस्पतालमा मा सिकिस्त बिमारी लिएर जादा पनि पैसा धरौटी नराखे सम्म बिरामीको रेख देख हुदैन ।
    अखिर कहिले सम्म एस्तो पीडा भोक्न बाध्यता मा पर्छ्न नेपाली जनता ?
    बिदेशमा कति सम्म पसिनाको धारो बगाउनु पर्छ त नेपाली युवायुवतीहरुले बिदेशमा हेर्नूहोस केही तस्बिर ।
    सोम परियार

     

    सम्बन्धित खवर