नेकपा सचिवालय बैठक शुक्रबार बस्दै

नेकपा सचिवालय बैठक शुक्रबार बस्दै

  • , 11.4K जनाले हेर्नुभयो
  • 11.4K
    SHARES

  • नेकपा सचिवालय बैठक शुक्रबार बस्दै

    नेकपा सचिवालय बैठक शुक्रबार बस्दै
    कार्तिक २७ पोखरा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार दिउँसो चार बजेका लागि तय भएकोे छ ।
    महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय बैठक भोलि दिउँसो चार बजे बस्ने जानकारी सचिवालय सदस्यहरुलाई दिएका छन् ।
    अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव पौडेललाई सचिवालय बैठकको मिति तय गर्ने जिम्मा दिएका थिए ।
    अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित पाँच सचिवालय सदस्यहरुले प्रधानमन्त्री ओलीसमक्ष पटक पटक सचिवालय बैठक बोलाउन माग गरेका थिए ।

    सम्बन्धित खवर