पुर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट क्षेत्रकाे बाटाे दिउसै अध्यारो

पुर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट क्षेत्रकाे बाटाे दिउसै अध्यारो

  • , 5.3K जनाले हेर्नुभयो
  • 5.3K
    SHARES

  • पुर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट क्षेत्रकाे बाटाे दिउसै अध्यारो

    पुर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट क्षेत्रकाे बाटाे दिउसै अध्यारो ।
    राजमार्गमा सामान्य देखी राष्ट्रिय तहमाका मानिसहरु आउने जाने गर्दछ ।

    याे धुलाे सामान्यले सर्वसाधारणले नै हाे एस्तो धुलो खानु पर्ने बाध्यता ।यस्तो धुलोले स्वास फेर्न समेत गाह्राे हुने गर्द्छ , नेताले त चिल्लो गाडिमा कालो सिसाले छाेपेर हिड्ने हाे लाज छैन ती सडक बिभागका मन्त्रीहरु लाई ।

    सम्बन्धित निकायकाे ध्यान जावस मन्त्रीले ले भने भाषणको बेला जनताको अगाडि ठुला ठुला गफ हन्छ्न तर पछि भने फरकेर हेर्नको त कुरा नै कहो काहा फोन गरेर एस्तो भयो मन्त्री ज्यु भन्दा समेत चिन्दिन भन्छ्न अनि कसरी र कहिले हुन्छ बिकासित र जनता आरम सङ्ग यात्रा गर्न पाउछ

    सम्बन्धित खवर