हरियो साग बाट हुने फाईदाहरु

हरियो साग बाट हुने फाईदाहरु

  • , 2.5K जनाले हेर्नुभयो
  • 2.5K
    SHARES

  • हरियो साग बाट हुने फाईदाहरु

    नेपाली सन्देस । सीता परियार

    हरियो साग खानाले सरिरमा भएका विभिन्न किसिमका रोग सङ्ग लडने क्षमता वृद्धि गर्छ।

    हरियो साग खाने बानी बसालौ ।हामिले हरियो साग को सट्टामा मासु माछा बढी खाने गर्छौ तर हरियो साग खानाले हाम्रो सरिरमा सतप्रतिसत फाईदा गर्छ।हरियो सागले सरिरमा बढी भिटामिन दिन्छ।

    सागलाई भन्नी हो भने खाडी मुलुकमा सलादको रुपमा पनि खाने गर्छन।
    हरियो साग खानाले स्वस्थ्यमा पनि निकै लाभदायक देखिन्छ ।सागले भन्नी हो भने सरिरमा पूरा रुपमा फाईदा नै फाईदा गर्छ।

    हरियो सागले आखा देख्नेको शक्ति समेत बदाउछ।
    कतिपय मानिसले हरियो सागलाई उमलेर पानी फालेर पछि पकाएर खाने गर्छन तेस्तो गर्नले सागमा भएको सबै भिटामिन को तत्व हराउछ ।तर सागको पानी खानाले मात्र सरिरमा पूरा भिटामिन दिन्छ।
    सागलाई कतिपय मानिसले हल्का ओइलाएर पनि खाने गर्छन तेसो गर्नले पनि निकै फाईदा नै देखिन्छ।
    सागलाई धेरै पकाएर खानु भन्दा हल्का पकाएर खानु असल हो ।

    सागलाई कतिपय मानिसले सुकेको खुर्सानी र जिरा पडकाएर पनि पकाउने गर्छ्न ।
    यस्तो बिधिबाट पकाउँदा पनि फाईदा जनक नै हुन्छ ।

    सम्बन्धित खवर