यो भिडियो हेरे पछि कस्को मन रुन्न होला आफ्नो शरीर र बच्चा बेचेर उपचार गर भने पछि

यो भिडियो हेरे पछि कस्को मन रुन्न होला आफ्नो शरीर र बच्चा बेचेर उपचार गर भने पछि

  • , 6.6K जनाले हेर्नुभयो
  • 6.6K
    SHARES

  • यो भिडियो हेरे पछि कस्को मन रुन्न होला आफ्नो शरीर र बच्चा बेचेर उपचार गर भने पछि


    समाजसेवी कमला परियारको यो बचाउ अभियान / बिगत १५ महिना पहिला सुत्केरी हुने क्रममा सुत्केरि हुदा काे चार दिनकाे दिन उनलाई निमाेनिया अर्थात फाेक्साे काे बिमार ले उनी ग्रस्त बनायो। हुन त हास्पिटलमा बेबि जन्माउँदा हामी सुरक्षीत महशुस नै गर्छाै तर त्यसो हुन सकेन । वर्षा गाैतमा का लागि ( उखानमा भने जस्तै बाँचे सुत्केरि मरे काल भने जस्तै भयाे ) आज उनी १५ महिना देखि आक्सिजन र नेपाेलाइजर मेसिनकाे साथ मा सास फेर्दै आएकि छन् ।। बिडम्बना काे कुरा के छ भने उनी २३ बर्षकाे कलिलाे उमेरमा समुन्द्र आँसु बहाएर रोइरहेकी छिन् ।

    बाबू १५ मैना काे छ दिज्जु म बाँच्न चाहान्छु मलाई भनेर भनिन् चलेकाे युटुबरलाई पनि फाेन गरे रुएं कराएं तर मेराे आँसु देख्नु भएन भन्छिन्,चीत्कार सुन्नुभएन भन्छिन् ।
    तर उनकाे आँसुसग काे माग म सग यति राखिन दिदी म काठमाडौकाे कुनै हाेस्पिटल मा गएर जाँच गरे बाँच्छु कि मलाई लैजानुहोस् भनेर रुँदा म बाचा गरेर उनलाई यहाँ सम्म त ल्याएं,तर बचाउन मलाई तपाईहरु काे साथ चाहिन्छ डेड मैना अघि धेरै रुएकि हुन । र म उनलाइ सान्त्वना दिंदै भने नरुनु म सक्ने गर्छु भनेर सामान्य म्यासेनजर ग्रुपमा केही साथी मिलेर सहयाेग उठाउने कुरा गर्याै सम्माननिय सर हरि गाेतामे र सम्माननिय सर सुमन अछामि लाई अनुराेध गरें उहाँ हरु काे भरपुर सहयाेग ले केही रकम उठाइदिनुभयाे र आज काठमाडौ आउने सपना पूरा त भयाे तर राम्रो सँग उपचार गर्न हामी संग आवश्यक पैसा छैन।

    हजुरहरुले सहयाेग गर्नु भयाे भने वर्षा गाैतम लाई बचाउन सकिन्छ कि ?२०७७/०७/१५ गते देखि उनलाइ उपचार गराउन काठमाडौमा छु ।तपाईहरुकाे सानाे सहयाेग ले वर्षा गाैतमले पुनरजिबन पाउन सक्छिन् । मेराे अनुराेध हाल उनलाई डाक्टरले भने अनुसार फाेक्साे मा धेरै समस्या आएकाे छ भन्नूभयाे र दैनिक मुख बाट रगत जान्छ हाल रगत राेक्ने मात्रै अाैषधि गरेकाे छ दुबै पट्टीकाे फाेक्साे infection देखाउदा गाह्रो भन्नूभएकाे छ तर समय मै उपचार गरे सम्भव भन्नू पनि भएकाे छ । please सहयाेग काे अपिल ……….सम्पर्क नम्बर 9847338852/ 9864263001/

    Suorce.publicnewsnepal.com

    सम्बन्धित खवर