पोखराको फर्निचर उद्योगमा आगलागि

पोखराको फर्निचर उद्योगमा आगलागि

  • , 3.1K जनाले हेर्नुभयो
  • 3.1K
    SHARES

  • पोखराको फर्निचर उद्योगमा आगलागि

    पोखराको फर्निचर उद्योगमा आगलागि
    कार्तिक २१ पोखरा । पोखरामा शुक्रबार विहान एक फर्निचर उद्योगमा आगलागि भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ कञ्चनटोलस्थित होमसेन्टर फर्निचर उद्योगमा आगलागि भएको हो । स्थानिय सुनिलप्रसाद घिमिरेले सञ्चालन गर्दै आएको सो फर्निचर उद्योगमा विहान ४ः३० बजे अचानक आगलागि शुरु भएको र प्रहरी, स्थानिय र दमकलको सहयोगमा ५ः२० मा आगो नियन्त्रणमा लिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनकारी गराएको छ ।
    आगलागिको कारण र क्षतिको विवरण भने आउन बाँकी रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए

    सम्बन्धित खवर