पोखरामा ३० दिने शिशुसहित थप चार जना कोरोना संक्रमितको मृत्यु

पोखरामा ३० दिने शिशुसहित थप चार जना कोरोना संक्रमितको मृत्यु

  • , 2.7K जनाले हेर्नुभयो
  • 2.7K
    SHARES

  • पोखरामा ३० दिने शिशुसहित थप चार जना कोरोना संक्रमितको मृत्यु

    पोखरामा ३० दिने शिशुसहित थप चार जना कोरोना संक्रमितको मृत्यु

    कार्तिक २१ पोखरा । गण्डकी प्रदेशकोकास्की पोखरामहानगरपलिकामा कोरोना संक्रमणका कारण थप चार जना व्यत्तिको मृत्युभएको छ ।
    पोखरास्थित गण्डकी मेडिकल कलेज रपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ३० दिने शिशुसहित थप चार जना कोरोनासंक्रमितको  मृत्यु भएको छ ।
    गण्डकी प्रदेश कोरोना नियन्त्रण तथारोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार प्रतिष्ठानमा तीन र गण्डकीमेडिकल कलेजमा एकजना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।
    मृत्यु हुनेमा पोखरा महानगरपालिकाका तीन जना रबागलुङको जैमिनी नगरपालिकाका एकजना रहेका छन् ।डा. शर्माका अनुसार पोखरामहानगरपालिका–१७ का ७५ वर्षीय पुरूषको उपचारको क्रममा शुक्रबार बिहान ९बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । वृद्धमा १४ कार्तिकमा कोरोना संक्रमणपुष्टि भएको थियो ।
    यसैगरी श्वासप्रश्वास तथा निमोनियाकोसमस्या रहेको पोखरा महानगरपालिकाकै एक महिने (३० दिने) शिशुको पनि पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बुधबार राति १२ः१५ बजे मृत्यु भएको डा. शर्मालेबताए ।
     त्यस्तै पोखरा महानगरपालिका–१० का५७ वर्षीय कोरोना संक्रमित पुरूषको पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै बुधबारराति ११ः३० बजे उपचारको क्रममा मृत्यु भएको हो । निमोनिया र हाइपरटेन्सन सम्बन्धीसमस्या रहेको उनमा २ कार्तिकमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
     त्यसै गरी बागलुङको जैमिनीनगरपालिका–९ का कोरोना संक्रमित पुरूषको पनि उपचारको क्रममा प्रतिष्ठानमै बुधबारराति ८ः५० बजे मृत्यु भएको उनले बताए । कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएकोउनमा निमोनियासम्बन्धी समस्या रहेको थियो ।

    सम्बन्धित खवर