सुनको भाउ फेरि बढ्यो

सुनको भाउ फेरि बढ्यो

  • , 3.4K जनाले हेर्नुभयो
  • 3.4K
    SHARES

  • सुनको भाउ फेरि बढ्यो

    सुनको भाउ फेरि बढ्यो
    कार्तिक २१ पेखरा । 
    नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारकां लागि सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ तोेकेको छ ।हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेको छ ।
    सुनको हिजो तोलामा सय रुपैयाँ घटेर तोलाको ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
    त्यस्तै , चाँदीको भाउ पनि आज एकैदिन तोलामा ४५ रुपैयाँ बढेर तोलाको १२ सय ५५ रुपैयाँ निर्धारण गरिएको

    सम्बन्धित खवर