सुनको मुल्यमा सामान्य गिरावट

सुनको मुल्यमा सामान्य गिरावट

  • , 7.9K जनाले हेर्नुभयो
  • 7.9K
    SHARES

  • सुनको मुल्यमा सामान्य गिरावट

    सुनको मुल्यमा सामान्य गिरावट
    कार्तिक २० पोखरा । लगातर बढेको सुनको भाउमा आज भने सामान्य गिरावट भएको छ । सय रुपैयाँले घटेको छ ।

    हिजो तोलाको ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलमा एक सय रुपैयाँ घटेर   तोलाको ९६ हजार २ सय रुपैयाँ कारोबार भएका छ ।
    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको र नेपालमा पनि त्यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
    यस्तै आज चाँदीको मूल्य भने बढेको छ । हिजो प्रतितोला १२ सय ५ रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँ बढेर १२ सय १० रुपैयाँ तोकिएको छ ।

    सम्बन्धित खवर