छोराको कुटाइबाट आमाको मृत्यु

छोराको कुटाइबाट आमाको मृत्यु

  • , 3.9K जनाले हेर्नुभयो
  • 3.9K
    SHARES

  • छोराको कुटाइबाट आमाको मृत्यु

    सिरहमा  । बो’क्सी भन्दै छोराले कु’टपि’ट गर्दा सिरहाको कर्जन्हा नगरपालिकामा एक वृद्धाको मृ’त्यु भएको छ ।

    छोराको कु’टाइबाट घाइते ७५ वर्षीया सुदामादेवी साह सोनारको उपचारका क्रममा मृ’त्यु भएको प्रहरीलेजनाएको छ ।

    गत मङ्गलवार कान्छो छोरा रामअवतार साहको कु’टपि’टबाट घाँटीमा गम्भीर चोट लागेर घाइते

    सुदामादेवीको जिल्ला अस्पताल सिरहामा उपचारको

    क्रममा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    सम्बन्धित खवर