परराष्ट्र सचिव  पौड्यल र भारतीय राजदूत क्वात्रा बिच भेटवार्ता

परराष्ट्र सचिव  पौड्यल र भारतीय राजदूत क्वात्रा बिच भेटवार्ता

  • , 3.3K जनाले हेर्नुभयो
  • 3.3K
    SHARES

  • परराष्ट्र सचिव  पौड्यल र भारतीय राजदूत क्वात्रा बिच भेटवार्ता

    परराष्ट्र सचिव  पौड्यल र भारतीय राजदूत क्वात्रा बिच भेटवार्ता

    कार्तिक १९ पोखरा । नेपालका लागि भारतीयराजदूत विनय मोहन क्वात्रा र परराष्ट्र सचिव भरतराज पौड्यलबिच भेटवार्ता भएको छ।

    भारतीय प्रधान सेनापति काठमाडौंआउनु भन्दा केही घन्टा अगाडि वुधबार विहान उनीहरुबीच भेट भएको हो ।

    भेटवार्ताको बारेमा क्वात्राले नेपालीभाषामै ट्विट मार्फत भनेका छन, ‘परराष्ट्र सचिव भरतराज पौड्यालजीसँग न्यानो भेटभयो । हामीबिच भारत–नेपाल सहकार्यमा भइरहेको ठोस प्रगतीबारे सकारात्मक छलफल भयो।’

    परराष्ट्र मन्त्रालयको सचिव बनेकोमापौड्याललाई राजदूत क्वात्राले बधाईसमेत दिएका थिए ।गत २२ असोजमा बसेको मन्त्रिपरिषदबैठकले पौड्याललाई परराष्ट्र मन्त्रालयको सचिवमा नियुक्त गरेको थियो ।

    सम्बन्धित खवर