कोरोना संक्रमित थप ५ जनाको चितवनमा मृत्यु

कोरोना संक्रमित थप ५ जनाको चितवनमा मृत्यु

  • , 4.6K जनाले हेर्नुभयो
  • 4.6K
    SHARES

  • कोरोना संक्रमित थप ५ जनाको चितवनमा मृत्यु

    कोरोना संक्रमित थप ५ जनाको चितवनमा मृत्यु
    कार्तिक १७ पोखरा । चितवनमा कोरोना संक्रमणका कारण थप पाँच जनाको मृत्यु भएको छ ।चितवन मेडिकल कलेजमा एकैदिन तीनजना र भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
    मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका ३ र ४ का क्रमशः ५३ र ६३ वर्षिय पुरुष रहेको छन् ।
    श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका दुर्व संक्रमितको गएराति उपचारको क्रममा निधन भएको हो ।
    त्यसैगरि अन्य ३ जना धादिङ , चितवन र नवलपुरको देवचुली नगरपालिका ११ का ८० वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

    सम्बन्धित खवर