कास्कीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

कास्कीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

  • , 4.4K जनाले हेर्नुभयो
  • 4.4K
    SHARES

  • कास्कीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    कार्तिक १६ पोखरा । कास्कीमा थप एक जना कोरोना  संक्रमितको मृत्यु भएको छ ।
    पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उपचार केन्द्रमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ का ४७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
    कार्तिक ४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको उनको शनिबार राति साढे ११ बजे मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ ।
    प्रतिष्ठानका अनुसार प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने उनी २४ औं व्यक्ति हुन् ।

    सम्बन्धित खवर