टर्की र ग्रिसको टापुमा गयो शक्तिशाली भूकम्प, २२ जनाको मृत्यु ,७ सय ८६ जना घाइते

टर्की र ग्रिसको टापुमा गयो शक्तिशाली भूकम्प, २२ जनाको मृत्यु ,७ सय ८६ जना घाइते

  • , 5.9K जनाले हेर्नुभयो
  • 5.9K
    SHARES

  • टर्की र ग्रिसको टापुमा गयो शक्तिशाली भूकम्प, २२ जनाको मृत्यु ,७ सय ८६ जना घाइते

    अन्तराष्ट्रिय समाचार

    टर्की र ग्रिसको टापुमा गयो शक्तिशाली भूकम्प, २२ जनाको मृत्यु ,७ सय ८६ जना घाइते
      कार्तिक १५ पोखरा ।  टर्की र ग्रिसको टापुमा  शक्तिशालि भूकम्पको धक्का महसुश गरिएको छ ।
    टर्कीको एइजिन तट र सामोसको ग्रिस टापुको उत्तर केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण यूएसजीएसले जानकारी दिएको छ ।  । तर टर्कीले भने ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।
    भूकम्पले टर्कीको इज्मिरमा बढी मात्रामा मानवीय क्षति पु¥याएको छ । भूकम्पका कारण टर्कीको इज्मिर प्रान्तमा २० जनाको ज्यान गएको छ भने ७ सय ८६ जना घाइते भएका छन् । यस्तै सामोसमा दुई जनाको ज्यान गएको छ।
    भूकम्पपछि टर्कीको इज्मिर र सामोसमा सुनामीका कारण बाढी आएको छ । अहिले खोजी तथा उद्धारको काम चलिरहेको बताइएको छ ।

    सम्बन्धित खवर