बीपी प्रतिष्ठानमा उपचाररत झापाका एक संक्रमितको  मृत्यु

बीपी प्रतिष्ठानमा उपचाररत झापाका एक संक्रमितको  मृत्यु

  • , 4.8K जनाले हेर्नुभयो
  • 4.8K
    SHARES

  • बीपी प्रतिष्ठानमा उपचाररत झापाका एक संक्रमितको  मृत्यु

    बीपी प्रतिष्ठानमा उपचाररत झापाका एक संक्रमितको  मृत्यु
    कार्तिक १५ पोखरा । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।
    झापाको गौरीगञ्ज घर भएका ७३ वर्षीय पुरुषको शनिबार ६ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
    पहिलेदेखि नै मुटुको समस्याबाट पीडित ती पुरुषमा कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि  भएपछि उनी कात्तिक ७ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।

    सम्बन्धित खवर