दसै कै दिनमा डुम , दलित भन्दै परिवार माथी नै कुटपिट

दसै कै दिनमा डुम , दलित भन्दै परिवार माथी नै कुटपिट

  • , 38.1K जनाले हेर्नुभयो
  • 38.1K
    SHARES

  • दसै कै दिनमा  डुम , दलित भन्दै परिवार माथी नै कुटपिट

    बिजया दशमी कै दिन डुम , दलित भन्दै परिवार माथी नै कुटपिट

    झैं-झगडा हुन्छ , अन्य विषय पनि हुन्छ तर अहिले पनि जता नामको रक्सी धोकेर सानोजात , डुम भन्दै यसरी राती घरमा गएर कुटपिट गर्नु सधैं छुट हो ?

    बैतडीको सिगास गाँउ पालिका वडा न ६ काडामा हिजाे राती मदिरा सेवन गरी मानबहादुर रोकाया , पदम रोकाया , खिमा रोकाया लगायतले राती सुतेको परिवारलाई यसरी कुटपिट गर्ने ? राजेन्द्र बिक लगायत परिवार माहामती बिक, हिरा बिक ३ जना अनिस बिक , कलिभान बिक , इस्वर बिक कुटपिट गरेका रहेछन् ।
    एउटा आमा समानको महिलालाई लाती- लातीले कुटेर यस्तो बनाउने जो सुकै होस कडा कारवाही हुनुपर्छ ।

    ( यो घटनामा जिप्रका DSP संग मैले सबै घटनाको जानकारी गराएकि छु , टोलि घटना स्थलतर्फ जाँदै गरेको र घटनाको सत्यतथ्य छानबिन गरि अगाडि बढाउने जानकारी दिनुभएको छ )

    saru sunar

    सम्बन्धित खवर