कार्तिक ७ गते देखि कार्तिक ११ गतेसम्म प्रेस ब्रिफिङ नहुने

कार्तिक ७ गते देखि कार्तिक ११ गतेसम्म प्रेस ब्रिफिङ नहुने

  • , 3.4K जनाले हेर्नुभयो
  • 3.4K
    SHARES

  • कार्तिक ७ गते देखि कार्तिक ११ गतेसम्म प्रेस ब्रिफिङ नहुने

    काठमाडौं । गत चैतको दोस्रो साताबाट स्वाथ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङ ५ दिन रोकिने भएको छ भोलिबाट दशैं प्रेस ब्रिफिङ रोकिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
    भोलि कार्तिक ७ गते देखि कार्तिक ११ गतेसम्म प्रेस ब्रिफिङ नहुने गौतमले बताउनु भयो ।

    कार्तिक १२ गतेबाट थप परिस्कृत गरी मिडिया ब्रिफिङलाई निरन्तरता दिने गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार दशैं बिदाका बेलामा पनि यसअघि अपडेट हुँदै आएका सामाजिक सञ्जाल, वेबसाइटहरुमा भने नियमित समयमै कोरोनाको अपडेट हुनेछ ।

    सम्बन्धित खवर