बढी मूल्यमा पानी बेच्नेलाई कारबाही

बढी मूल्यमा पानी बेच्नेलाई कारबाही

  • , 3.5K जनाले हेर्नुभयो
  • 3.5K
    SHARES

  • बढी मूल्यमा पानी बेच्नेलाई कारबाही

    विभागले प्रशोधित पिउने पानी बढी मूल्यमा बिक्री गर्नेलाई कारबाही गर्ने भएको छ । बिनाअनुमति पानीको मूल्य बढाएको र घटाउन आग्रह गर्दा समेत नटेरेकाले पानी उद्योगी, ढुवानीकर्ता तथा खुद्रा व्यापारीलाई कारबाही गर्ने तयारी गरिएको सूचना अधिकारी आचार्यले जानकारी दिए ।

    विभाग र पानी उद्योग संघका पदाधिकारीबीचको छलफलले तत्काल पुरानै मूल्य कायम गर्ने निर्णय गरेको थियो । विभाग र संघको निर्णयको अवज्ञा गर्दै व्यापारीले प्रशोधित पिउने पानीको मूल्य वृद्धि गरेका छन् ।

    सम्बन्धित खवर