सडक दु’र्घटनामा परी महिला नेत्री भागिरथी रेग्मीको नि’धन

सडक दु’र्घटनामा परी महिला नेत्री भागिरथी रेग्मीको नि’धन

  • , 3.3K जनाले हेर्नुभयो
  • 3.3K
    SHARES

  • सडक दु’र्घटनामा परी महिला नेत्री भागिरथी रेग्मीको नि’धन

    दु:खद खबर : सडक दु’र्घटनामा परी महिला नेत्री भागिरथी रेग्मीको नि’धन ! कैलालीको लम्कीचुहा नगरपालिका ९ निवासी तथा नेपाली कांग्रेस क्षेत्र नं २ कि कोषाध्यक्ष भा’गरथी रेग्मीको सडक दु’र्घटनामा परी नि’धन भएको छ । घोडाघोडी नगरपालिकाको साडेपानीमा सडक दु’र्घटना लम्कीचुहा नगरपालिका वडा नं ९ का अध्यक्ष राम प्रसाद चौधरी र रेग्मी सवार मोटरसाइकललाई बसले ठ’क्कर दिदा रेग्मीको नि’धन भएको जानकारीमा आएको छ ।

    सम्बन्धित खवर