दशैं मनाउन भन्दै भारतवाट नेपाल फर्कदै गरेका ५ जना नेपालीको दु’र्घ’टनामा परि नि’धन

दशैं मनाउन भन्दै भारतवाट नेपाल फर्कदै गरेका ५ जना नेपालीको दु’र्घ’टनामा परि नि’धन

  • , 3.1K जनाले हेर्नुभयो
  • 3.1K
    SHARES

  • दशैं मनाउन भन्दै भारतवाट नेपाल फर्कदै गरेका ५ जना नेपालीको दु’र्घ’टनामा परि नि’धन

    काठमाडौं । घरमा रमाइलोसंग दशैं मनाउन भन्दै भारतवाट नेपाल फर्कदै गरेका ५ जना नेपालीको दु’र्घ’टनामा परि नि’धन भएको छ । घ’ट’नामा अन्य थप ३ जना घाइते भएका छन् । उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भिरमा जीप दु’र्घ’टना हुँदा पाँच जनाको घ’ट’नास्थलमै नि’ध’न भएको छ ।शनिवार राती १ बजेतिर भैरहवाबाट कटारी हुँदै ओखलढुंगा मानेभन्ज्याङ्क जान लागेको बा २० प ७१७१ नम्वरको जीप दु’र्घ’ट\ना भएको हो । दु’र्घ’ट’नामा परि चालक सहित अन्य तीन जना भने घा’इ’ते भएका छन् । नि’ध’न हुनेमा मानेभन्ज्याङ्का ४५ वर्षीय रामबहादुर सार्की र कर्ने सार्कीको भने सनाखत भइसकेको छ । अन्यको पहिचान खुलेको छैन ।‘पाँच जनाको घ’ट’नास्थलमै नि’ध’न भएको हो । तीन जनलाई थप उपचारको लागि विराटनगर पठाएका छौं’, जिल्ला प्रहरी कार्यालय उदयरपुरका डीएसपी वेदप्रसाद गौतमले भने । गाडीमा यान्त्रिक गडबढी हुँदा दु’र्घ’ट’ना भएको प्रारम्भिक रुपमा देखिएको प्रहरीले जानकरी दिएको छ । गाडी सडकबाट करिब १ मिटर तल खसेको छ ।गाडी चालक रुपन्देही त्रिगम्बा नगरपालिका ४ का २८ वर्षीय पवन खड्का ग’म्भि’र घा’इ’ते भएका छन् । उनीहरु भारतबाट दशैं मनाउन घर फर्किएको खुलेको छ । भैरहवामा केही दिन क्वारेन्टाइन बसेर जीप रिजर्भ गरेर आएको डीएसपी गौतमले बताए ।

    सम्बन्धित खवर