आज २४ घण्टामा देशभर ३७९० करोना संक्रमित

आज २४ घण्टामा देशभर ३७९० करोना संक्रमित

  • , 4.8K जनाले हेर्नुभयो
  • 4.8K
    SHARES

  • आज २४ घण्टामा देशभर ३७९० करोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३८८ कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८ , भक्तपुरमा ९९ र ललितपुरमा २८१ कोरोना संक्रमित थपिएका हुन् ।

    आइतबार काठमाडौंमा एक हजार ४६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० गरी एक हजार ६९८ कोरोना संक्रमित थपिएका थिए ।

    शनिबार काठमाडौंमा एक हजार ४५१ , भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी १७४६ कोरोना संक्रमित थपिएका थिए ।

    पछिल्लो २४ घण्टामा देशभर तीन हजार ७९० करोना संक्रमित थपिएका छन् ।
    पछिल्लो समय सम्म कोरोना भाइरस संक्रमितको संख्या एक लाख ३६ हजार ३६ पुगेको छ ।

    सम्बन्धित खवर