जन्मदिनमा केक खादा दमौलीमा एकै घरका १२ जना बिरामी

जन्मदिनमा केक खादा दमौलीमा एकै घरका १२ जना बिरामी

  • , 3.3K जनाले हेर्नुभयो
  • 3.3K
    SHARES

  • जन्मदिनमा केक खादा दमौलीमा एकै घरका १२ जना बिरामी

    जन्मदिन मनाउने क्रममा केक खाँदा तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा १२ जना बिरामी परेका छन् । स्थानीय ११ वर्षीय प्रज्वल गैह्रेका जन्मदिनमा शनिबार राति केक खाएका एकै परिवारका सदस्य बिरामी भएका हुन् ।बिरामी पर्नेमा प्रज्वलका बुबा ३२ वर्षीय राजन, आमा ३० वर्षीया सलिना विक, ६५ वर्षीया बिगमाया विक, २३ वर्षीया पूजा विक, २८ वर्षीय सुनिल विक, २० वर्षीया जोशना विक, २८ वर्षीया सीता विक, ३७ वर्षीय रामकृष्ण विक, ९ वर्षीय समिर विक, १२ वर्षीय अमिर विक र ३५ वर्षीया जुना विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    सम्बन्धित खवर