आजै पछिल्लो २४ घण्टामा ३७४९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि

आजै पछिल्लो २४ घण्टामा ३७४९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि

  • , 2.7K जनाले हेर्नुभयो
  • 2.7K
    SHARES

  • आजै पछिल्लो २४ घण्टामा ३७४९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि

    २९असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ३७४९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नेपालमा अझै पनि संक्रमितको सङ्ख्या बढ्दै जाने अनुमान गरिएको छ ।

    सम्बन्धित खवर