काठमाडौं- पछिल्लो २४ घण्टामा थप २१७४ जना कोरोना संक्रमणमुक्त

काठमाडौं- पछिल्लो २४ घण्टामा थप २१७४ जना कोरोना संक्रमणमुक्त

  • , 2.9K जनाले हेर्नुभयो
  • 2.9K
    SHARES

  • काठमाडौं- पछिल्लो २४ घण्टामा थप २१७४ जना कोरोना संक्रमणमुक्त

    हार्दिक बधाई : नेपालमा आज एकैदिन यतिधेरै जनाले कोरोना जितेर घर फर्के ! काठमाडौं- पछिल्लो २४ घण्टामा थप २१७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८० हजार ९५४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

    सम्बन्धित खवर