कर्तिक १ गते देखि सरकारी कार्यलय बन्द हुने तयारि

कर्तिक १ गते देखि सरकारी कार्यलय बन्द हुने तयारि

  • , 4.6K जनाले हेर्नुभयो
  • 4.6K
    SHARES

  • कर्तिक १ गते देखि सरकारी कार्यलय बन्द हुने तयारि

    काठमाडौं- कोरोना भाइरसको संक्र’मण तिब्र गतिमा फैलिएसँगै सरकारले फेरि काठमाडौं उपत्यकामा आवतजावतमा कlडाइ गर्ने तयारी गरेको छ।दसैं नजिकिएसँगै काठमाडौं छाड्ने र भित्रिनेको संख्या अ’त्याधिक मात्रामा बढ्ने भएकाले सरकारले पुन: काठमाडौं प्रवेश गर्ने नाकामा कडा’इ गर्न लागेको हो। यस विषयमा सोमबारको मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग सबैभन्दा धेरै संक्रमित रहेको काठमाडौं उपत्यकाको सन्दर्भमा के गर्ने भनेर राय मागेका थिए । मन्त्रीहरुले कोरोना नियन्त्र’णका लागि काठमाडौं आवतजावतमा क’डाइ गर्न सुझाव दिएका छन् ।मन्त्रीहरुले सुझाव दिए पनि कुनै निर्णय भने नभएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार यसबारेमा सीसीएमसीले प्रस्ताव ल्याउनुपर्नेछ । तर सीसीएमसीका तर्फबाट कुनै पनि प्रस्ताव नआएकाले निर्णय नभएको उनको भनाइ छ ।देशभर जति सक्रिय सं’क्रमित छन् त्यसको आधाभन्दा धेरै काठमाडौं उपत्यकामा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो एक महिनायता दिनहुँ देशभर भेटिने संक्र’मितको आधाभन्दा बढी काठमाडौंमा भेटिने गरेको छ।सोमबार ४ हजार ४७ जनामा सं’क्रमण पुष्टि हुँदा उपत्यकामा मात्रै २ हजार २ सय ७३ जना संक्र’मित फेला परेका थिए ।यसरी तिब्र गतिमा कोरोना फैलिएको उपत्यकाबाट बाहिर जाने ब्यक्तिका कारण गाउँ जोखिममा पर्ने र अन्य ठाउँबाट काठमाडौं आउने ब्यक्तिका कारण थप जोखिम बढ्ने भन्दै सरकारले सीमा नाकामा कडाइ गर्ने तयारी गरेको हो ।

    सम्बन्धित खवर