क्षेत्रीय गण्डकी अस्पतालमा कोभिड–१९ उपचारको क्रममा ५६ वर्षीय पुरुषको मृत्यु

क्षेत्रीय गण्डकी अस्पतालमा कोभिड–१९ उपचारको क्रममा ५६ वर्षीय पुरुषको मृत्यु

  • , 3K जनाले हेर्नुभयो
  • 3K
    SHARES

  • क्षेत्रीय गण्डकी अस्पतालमा कोभिड–१९ उपचारको क्रममा  ५६ वर्षीय पुरुषको मृत्यु

    गण्डकी । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा मंगलबार ५६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

    यही असोज १८ गते कोरोना संक्रमण भई कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्षमा भर्ना भई उपचाररत लमजुङ, बेँसीशहर नगरपालिका वडा नम्बर २ निवासी पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक सहप्रा डा अर्जुन आचार्यले जानकारी दिए ।

    प्रतिष्ठानमा उपचारका क्रममा कोरोनाबाट मृत्यु हुने निज बाह्रौँ संक्रमित रहेको अस्पतालले जनाएको छ ।

    सम्बन्धित खवर