राष्ट्रिय खेलकुद परिस तथा समानिय सरकारलाई खुला पत्र

राष्ट्रिय खेलकुद परिस तथा समानिय सरकारलाई खुला पत्र

  • , 3K जनाले हेर्नुभयो
  • 3K
    SHARES

  • राष्ट्रिय खेलकुद परिस तथा समानिय सरकारलाई खुला पत्र

    आदरणीय राष्ट्रिय खेलकुद परिस तथा समानिय सरकार जिउलाई मेरो सानो खुला पत्र लेखन चाहन्छु म नेपाली राष्ट्रिय टोलिको तर्फबाट कप्तान किरण चेम्जोङ आपनो ब्याक्तीगत तर्फबाट र एन्फाको तर्फबाट सरकारलाई के सम्झौन चाहन्छु भने फूटबल मात्रै न भए सम्पुर्ण खेलकुद सुचारु गर्न सबै मापदण्ड पूरा गरि पुर्ण सुचारु गर्न हजुरहरुलाइ आनुरोध गर्दछु किन एकान दुकान गर्दै हुनुहुन्छ के खेलाडी सधै मर्म मै पार्ने र मर्ने हो भने तपाईंहरुले सम्बन्धि निकाएमा बसेको के अर्थ रयो र । खेलाडी चै सधैं काठमान्डौको धुलोमा तपाईंहरु चै चिलो गाडीमा। नेपाली खेलकुद मन्त्रालय र नेपाली खेलकुद परिसदका मान्य जिउ र समान्य आदरणीय नेपाल सरकार जिउनले सायद बिर्सनु भयो होला देशको नाम खेलकुद र खेलाडीले चिनाउने र गरेको छ। तर यतिका महीना खेलाडी खेलकुद कुन दुरदसामा छ भने एउटा भनक पनि चासोको विषय नबनाको देखदा फूटबलमा भबिस्य खोजने भाइ बैनी हरुमा कतिको असर परेको छ भने कुरा खुल्स्त रुपमा देखिन सकिन छ। सम्पुर्ण देशमा फूटबल सुरु भै सक्दा पनि हाम्रो देशमा खेलकुदको विषयमा बोली दिने मान्छे भए न । खेलाडीका लागि मात्र होइन खेलकुद लागी पनि बोलिदिने मान्छे भएन । सबै देशमा फूटबल सुरु भैसक्दा पनि हाम्रो देसमा खेलमैदानको लागि दु:खद घडीमा बनाको रंगशालामा फिलिमको सुटिङ मिउजिक भिडिओको लागि प्रेबेस खुला हुने। फूटबलका लागि खेल्न चाई किन न हुने फूटबलले देशका लागि तेति ठूलो असर पार्छ र। अबका दिनमा सम्पुर्ण खेलमैदान मा खेल सुचारु गर्दिन आनुरोध गर्द छु आखिर कैले सम नेपाली फूटबलको लोकदोहोरी फेस्बुकमा हेरेर बस्ने हामीले नेपाली फूटबलको बिकाशका लागि कसैले केही गरिर्हेको देखिन । फूटबल खेलाडीले खेल्न बिर्सी सके सरकार फूटबल राजनिती जस्तो होइन बोले र मख पर्न फूटबलमा हात खुट्टाले दिमाग् लगा र खेल्ने गरिन चिलो गाडिमा बसेर गफ लगाए जस्तो सजिलो हुन । २ खुट्टा चलाए घर परिवार हेर्नू पर्ने हुन छ ७ महिना देखि बेरोजगार भएका खेलाडीको छेतिपुर्ती कस्ले दिन छ। जुन खेलाडी खेलेर नै जिबिका चलाउथो उ त आज भोलि खेलमैदान छोडेर बिदेश पो जाँदै छ त लाज हुने कुरा होइन यो खेलाडी खेलकुद र राजयको मान्या जिउ। । जय देश जय देश जय नेपाली फूटबल ।

    सम्बन्धित खवर